Main

निखिल उप्रेतीले ‘आचार्य’ निर्देशन गर्ने, १७ फिल्मले लिए फागुनमा इजाजत

काठमाडौं । निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने भएको छ । उक्त शीर्षकमा उप्रेतीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । कलाकारमा आफू र संचिता लुइँटेलको नाम राखेर निखिलले ‘निखिल उप्रेती प्रोडक्सन प्रालि’को ब्यानरमा फिल्म दर्ता गरेका हुन् । चलचित्र विकास बोर्डका अनुसार १७ फिल्मले फागुनमा मात्र निर्माण इजाजत लिएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button