Main
निखिल उप्रेती एनएसपीएल क्रिकेटको ब्राण्ड एम्बासडर
२३ असार, काठमाडौं । नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेती नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेटको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । एनएसपीएलले सोमबार आयोजित पत्रकार सम्मेलनमा चर्चित अभिनेता उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रुपमा घोषणा गरेको छ । नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका सुपरस्टार निखिल उप्रेती पर्दामा आफ्नो शतिशाली डाइलग डेलिभरी तथा एक्सनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।