Main
निजामतीमा अतिरिक्त सचिव नब्युँताउन एमाले-माओवादी एकमत
५ वैशाख, काठमाडौं । निजामती कर्मचारीमा अतिरिक्त सचिव नब्युँताउन नेकपा एमाले र नेकपा माओवादी एकमत भएका छन । ‘झिकौं यो अतिरिक्त सचिवको प्रस्ताव । म हितराजजीको कुरामा सहमत जनाउँछु । यो हटाऔं, एमाले सांसद रघुजी पन्तले भने । रामेश्वर खनाल नेतृत्वको समितिले कर्मचारीको संख्या घटाउन भनिरहेको सन्दर्भमा थप आर्थिक भार पर्ने गरि अतिरिक्त सचिव ब्युँताउनु…
– यस समाचारको श्रोत : Online Khabar हो ।