Main

निजामतीमा अवकाश उमेर ६३ देखि ६५ वर्ष पुर्‍याउन सुझाव

नेपालीहरूको औसत आयु बढेको कारण र छिटो अवकाश दिादा राज्यलाई भार पर्ने लगायतका आधारमा समेत कर्मचारीको अवकाश उमेर बढाउन उपयुक्त हुने उनीहरूको राय छ । छलफलमा त्रिभुवन विश्वविद्यालयमा जनसंख्यामा एमफिल पीएचडी गर्दै गरेका जनसंख्या विश्लेषक चेतन अधिकारीले अवकाशको उमेर ६३ वर्षदेखि ६५ वर्षसम्म पुर्‍याउन सुझाव दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button