Main

निजामती ऐन नबनेसम्म कुलिङ अफ पिरियड राख्न हुँदैन भनेर लागिरहन्छु : मुख्यसचिव अर्याल

२० साउन, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामती ऐन नबनेसम्म कुलिङ अफ पिरियड राख्नुहुँदैन भनेर लागिरहने बताएका छन् । संसदीय विशेष छानबिन समितिमा सोधपुछका क्रममा उनले यस्तो बताएका हुन् । अर्यालसँग छानबिन समितिले यही साउन ४ गते सोधपुछ गरेको थियो । त्यसक्रममा उनले यस्तो बताएका हुन् । सोधपुछका क्रममा उनले भनेका छन्, ‘कुलिङ अफ पिरियड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button