Main

निजामती विधेयकबारे लोक सेवा आयोगसँग छलफल गर्दै संसदीय उपसमिति

१८ फागुन, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको छ । बैठक सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ । छलफलमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सहित आयोगका सदस्यहरू सहभागी हुँदैछन् । यही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button