Main
निजामती विधेयकमा सांसदहरूले खोजे राजनीतिक सहमति
सांसदहरूले विधेयकमा रहेका कतिपय विषयमा सैद्धान्तिक प्रष्टता आवश्यक रहेको र यसमा राजनीतिक सहमति चाहिने बताएपछि राज्य व्यवस्था समितिले उपसमिति बनाएर यो जिम्मेवारी सुम्पिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।