Main
हङकङ आगलागीपछि चीनमा सुरक्षा समिति बैठक
राज्य सञ्चार माध्यम सीसीटीभीका अनुसार चीनको राज्य परिषद् सुरक्षा समितिले हालै भवनमा मुख्य आगलागी जोखिम पहिचान गरी सुधार गर्ने अभियान सुरु गरेको जानकारी दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।