Main
निजामती सेवा विधेयकको दफा ५ पास, ११ वटा सेवा समूह रहने
३० माघ, काठमाडौं । संघीय निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ । हाल निजामती सेवामा १० वटा समूह छन् । नेपाल सूचना प्राविधि सेवा समूह थप गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको हो । सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव…
– यस समाचारको श्रोत : Online Khabar हो ।