Main
निजीलाई जिम्मा दिएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव छैन : रेखा शर्मा
२६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले निजीलाई जिम्मा दिएर सार्वजनिक विद्यालयको गुणस्तर सुधार सम्भव नरहेको बताएकी छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न निजी विद्यालयसँग साझेदारी गर्ने विषय छ । यस्तो विषय परिकल्पना मात्रै गर्न सकिने सांसद शर्मा बताउँछिन् । शुक्रबार प्रतिनिधि सभामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।