Main
प्रदेश लोकसेवा आयोग आवश्यक हुन् कि होइनन् जस्तो देखिन्छ : माधव रेग्मी
१५ फागुन, काठमाडौं। लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोकसेवा आयोगबारे टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनबारे छलफल थियो । उक्त छलफलमा आयोगका अध्यक्ष रेग्मीले प्रदेश लोकसेवा आयोग आवश्यक हुन् कि होइनन जस्तो देखिएको बताए । ‘…प्रदेश लोकसेवा आयोगहरू छ तर संघका लोकसेवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।