Main
निजी मेडिकल कलेज सञ्चालक नाफामुखी मात्रै भए
निजी मेडिकल कलेज सञ्चालकले सरकारबाट प्राप्त हुने सुविधामा असहयोग भएको छैन । त्यसकारण उहाँहरूले महसुस गर्नु भएको छैन । भोलि सरकारले दिएको सहयोग बन्द भएपछि आवासीय चिकित्सकलाई भत्ता दिन्छौं भनेर उहाँहरू आफैं आउनुहुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।