Main
निफ्राको हरित ऊर्जा ऋणपत्र बजारमा सूचीकृत
२५ असार, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । ६ प्रतिशत ब्याजदर रहेको, ७ वर्षे अवधिको यस ऋणपत्र बजारमा कारोबारमा आउने छ । बिहीबारदेखि कारोबार सुरु हुने नेप्सेले जनाएको छ । अंकित मूल्य १ हजारका दरको कुल ५० लाख कित्ता ऋणपत्र बजारमा सूचीकृत भएको हो । ऋणपत्रबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।