Main

निमित्तले पनि राजीनामा दिएपछि काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि महानगर प्रमुखले छानबिन समिति बनाएपछि उनी विदामा छन् । त्यसपछि निमित्तको जिम्मेवारी गोविन्द शर्माले पाए । उनले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button