Main
निमेषभरमै खण्डहर भयो आफ्नै खुट्टामा उभिएको सरकारी संस्था
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड परिसरमा सिसाका टुक्रा यत्रतत्र छरिएका छन् । बस्न योग्य एउटै कोठा छैन । दर्जनभन्दा बढी गाडी र मोटरसाइकलको अस्थिरपञ्चर मात्रै बाँकी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।