Main
नियमन प्राधिकरणमार्फत सहकारी समस्या समाधान हुन्छ : प्रधानमन्त्री
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको विद्यमान समस्या समाधान गर्ने विषयमा नीति तथा कार्यक्रम प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।