Main
नियमित काममा फर्किए अर्थमन्त्री, मन्त्रालयबाट थाले काम
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि अर्थमन्त्री पौडेल डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।