Main

नियमित नभए विशेष महाधिवेशन गर्नैपर्ने वैधानिक बाध्यता छ : विश्वप्रकाश शर्मा

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन नगरिए पार्टीसामु विशेष महाधिवेशन गर्नैपर्ने वैधानिक बाध्यता रहेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले विशेष महाधिवेशनको माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने विधानमा बाध्यात्मक व्यवस्था गरिएको बताएका हुन् । ‘नियमित महाधिवेशन पुसमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button