Main

नियमित विद्युत् दिन रुलिङको माग

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले बिना सूचना विद्युतको लाइन काटिँदा नागरिक मारमा परेको बताइन् । यो विषयमा नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गर्नुपर्ने उनको माग छ । ‘लाइन नियमित दिइयोस् भनेर नेपाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button