Main

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

७ पुस, काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला  एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button