Main
निराजन र सरोजले पनि बुटवल लुम्बिनीबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने
४ फागुन, काठमाडौं। बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि थप दुई खेलाडी रिटेन गरेको छ । बुटवल लुम्बिनीले क्याटेगोरी बी बाट निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ । युवा फरवार्ड निराजनले केही समयअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । यस्तै डिफेण्डर सरोज हाल एनआरटीबाट फुटबल खेलिरहेका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।