Main
निर्णय पुस्तिकासहित ७ खेल संघलाई छलफलमा बोलाउने निर्णय
२२ फागुन, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण बारे थप स्पष्टताका लागि राखेपले ७ खेल संघलाई आफ्नो निर्णय पुस्तिकासहित बोलाउने निर्णय गरेको छ । सम्बन्धित पदाधिकारीलाई निर्णय पुस्तिकासहित छलफलमा बोलाउने बिहीबार बसेको छानविन कार्यदलको पहिलो बैठकले निर्णय गरेको हो । कार्यदलकी संयोजक राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठको अध्यक्षतामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।