Main
निर्धारित समयमा भएन अखिल क्रान्तिकारीको सम्मेलन, नयाँ मिति पनि अनिश्चित
२३ मंसिर, काठमाडौं । पूर्व घोषित समय अनुसार आजबाट हुने भनिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकोे २३ औं राष्ट्रिय सम्मेलन अनिश्चित बनेको छ । २३ र २४ मंसिरमा गर्नेगरी असोजमा भएको राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो । उमेर हदमा मतदान गर्ने/नगर्ने विवादले नयाँ नेतृत्व चयन नगरी १९ असोजमा सम्मेलन रोकिएको थियो । बाढीपहिरो…
– यस समाचारको श्रोत : Online Khabar हो ।