Main

निर्भीकजंग रायमाझीले ल्याए ‘धमिलो रङ रानीपोखरीको’ 

काठमाडौं । निर्भीकजंग रायमाझीको शब्दमा नयाँ गीत ‘धमिलो रङ रानीपोखरीको’ सार्वजनिक भएको छ । गीतमा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीत छ । गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दु:ख तथा श्रमको मूल्यबारे बोल्छ । ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले जनाए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button