Main
विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले चाहे पढाउने केयूको निर्णय
२१ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले क्रेडिट ट्रान्सफर गरेर आएमा पढाउने निर्णय गरेको छ । केयूका प्रवक्ता एक्कुमाया पुनका अनुसार ‘क्रेडिट अकुमुलेशन फ्रेमवर्क’ अन्तर्गत विश्वभरका विद्यार्थीलाई आफ्नो शैक्षिक क्रेडिट स्थानान्तरण (क्रेडिट ट्रान्सफर) गरी केयूबाट शैक्षिक कार्यक्रम पुरा गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको हो । हालै भारतको भुवनेश्वरस्थित केआईआईटी कलेज घटनापछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।