Main
निर्माण क्षेत्रलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री दाहाल
२२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन् । १७औं राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरीको त्रिपुरेश्वरमा उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई समयमानै पूरा गराउने प्रमुख प्राथमिकता रहेको बताए । निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केही उपलब्ध गराइएको भन्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।