Main
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
२५ कात्तिक, काठमाडौं । थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् । निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७…
– यस समाचारको श्रोत : Online Khabar हो ।