Main
फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ
विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गरेका हुन्। उनले भने, ‘बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।