Main

आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसाले पक्राउ

२३ जेठ, काठमाडौं । आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को विजय उत्सवमा भएको भागदौड घटनामा अनुसन्धानको क्रममा बेंगलुरु प्रहरीले आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। यसै घटनामा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्ट नेटवर्कका वरिष्ठ कार्यक्रम प्रबन्धक किरण कुमार र उपाध्यक्ष (व्यवसाय) सुनील…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button