Main
निर्वाचनको दुई वर्षपछि ३९ देशमा संसदीय मैत्री समूह गठन
११ पुस, काठमाडौं । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । विभिन्न देशसँग कुटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संसदीय मैत्री समूह गठन गर्ने परम्परा रहिआएको छ । सोही अनुसार बिहीबार मैत्री समूह गठन भएको हो । २०७९ मंसिर ४ गते चुनाव भएको थियो । निर्वाचन भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।