Main
निर्वाचनसम्बन्धी खर्च गर्न उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने
८ मंसिर, काठमाडौं । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरणको विषय छ । जसअनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै खाता खोल्नुपर्ने हुन्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।