Main

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

३० असोज, काठमाडौं। निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्। आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा सहभागी छन्। प्रतिनिधिसभाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button