Main

महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले खुलायो आवेदन

२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। यसअघि पुरुष क्रिकेट टिमको लागि पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरिएकोमा महिलाको जर्सीका लागि पनि आवदेन खुलाइएको हो । प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button