Main

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस् : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । सोमवार आयोगमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन सफल बनाउन गतिविधिमा सक्रिय हुन सबैलाई आह्वान गरेका हुन् । उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button