Main
निर्वाचित भएको साढे २ वर्षपछि तोसिमा कार्कीको उम्मेदवारी खारेजीसम्बन्धी निर्णय बदर
डा. तोसिमा कार्की निर्वाचित भएको करिब साढे दुई वर्षपछि सर्वोच्च अदालतले मंगलबार उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।