Main
निवर्तमान सांसदहरूले फिर्ता गरेनन् रातो पासपोर्ट
प्रतिनिधि सभा गत भदौ २७ गते विघटन भएको हो । त्यसको एक महिना पूरा हुन पाँच दिन बाँकी रहेका बेला बुधबारसम्म जम्मा ६ जना सांसदले रातो पासपोर्ट फिर्ता गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।