Main
निशाले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने
६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी डिफेन्डर निशा थोकरले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका बाँकी खेलहरू गुमाउने भएकी छन् । सोमबार कीर्गिस्तानविरूद्धको खेलमा घाइते भएकी उनले बाँकी खेल गुमाउने सम्भावना बढेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विपक्षी खेलाडीसँग ठोक्किँदा उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि उनलाई नजिकैको ब्लु क्रस हस्पिटलमा लगेर उपचार…
– यस समाचारको श्रोत : Online Khabar हो ।