Main
निश्चलले ४३ अंक जोडेपनि टाईम्ससँग कीर्तिपुर एक अंकले पराजित
१७ जेठ,काठमाडौं । निश्चल महर्जन एक्लैले ४३ अंक जोडेपनि हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल)मा कीर्तिपुर टाईम्स क्लबसँग एक अंकको अन्तरले पराजित भएको छ । अन्तिम क्वाटरमा कीर्तिपुरले सानदार कमब्याक गरेपनि जितसम्म पुग्न सकेन । कीर्तिपुर कभर्डअलमा शनिबार निकै रोमाञ्चक खेलमा टाईम्सले कीर्तिपुरलाई ९१-९० ले पराजित गरेको हो । टाईम्सका लागि मोस्ट भ्यालुएबल प्लेअर बनेका सदिश…
– यस समाचारको श्रोत : Online Khabar हो ।