Main

माओवादी सांसदको प्रश्न- कुन राजनीतिक उद्देश्य पूरा गर्न रातारात ठमेल पुगे विद्यार्थी ?

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले काठमाडौंको ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि भएको आक्रमणको घटनाले गम्भीर प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद लामाले उक्त समूहको नाइकेलाई राजनीतिक दबाबका कारण प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाइन् । ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button