Main
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।