Main

बुमराह तीन महिनापछि क्रिकेटमा फर्कँदै, बेंगलुरुविरुद्ध खेल्ने पक्का

२५ चैत, काठमाडौं । चोटका कारण करिब तीन महिना क्रिकेटबाट टाढा रहेका भारतका स्टार पेस बलर जसप्रीत बुमराह अन्ततः खेलमैदानमा फर्किन लागेका छन्। आईपीएल टोली मुम्बई इन्डियन्सका समेत महत्वपूर्ण खेलाडी रहेका बुमराह सोमबार हुने रोयल च्यालेन्जर्स बेंगलुरुसँगको खेलबाट टोलीमा पुनरागमन गर्न लागेका हुन् । टोलीका मुख्य प्रशिक्षक महेला जयवर्धनेले आइतबार गरिएको पत्रकार सम्मेलनमा भने, ‘उनी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button