Main

‘नीतिगत निर्णय गरेकै आधारमा बैकुण्ठ अर्याललाई भ्रष्टाचारी ठहर गर्न मिलेन’

तत्कालीन सचिव बैकुण्ठ अर्यालले केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्ने नीतिगत निर्णय गरेका थिए । त्यसपछिको खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले उनीमाथिको भ्रष्टाचार आरोप स्थापित हुन नसक्ने फैसला गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button