Main
नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको जवाफ LIVE
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा जवाफ दिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा छलफलमा उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् । आजै नीति तथा कार्यक्रम पारित गर्ने र प्रिबजेट छलफल सुरु गर्ने तयारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।