Main

मेटाले ल्याउँदैछ नयाँ स्मार्ट चस्मा, यी हुनेछन् फिचर्स

फेसबुकको मातृ कम्पनी मेटाले नयाँ स्मार्ट चस्मा बजारमा ल्याउने तयारी गरेको छ। यसपटकको नयाँ स्मार्ट चस्माका लागि मेटाले प्रसिद्ध चस्मा निर्माता कम्पनी ओकलीसँग साझेदारी गरेको हो। यस साझेदारी अन्तर्गतको पहिलो प्रडक्ट आगामी जून २० गते सार्वजनिक हुने बताइएको छ। सोही तयारीस्वरुप इन्स्टाग्राममा @oakleymeta नामक नयाँ अकाउन्ट खोलिएको छ र त्यसबाट नयाँ चस्माको बारेमा टीजर भिडियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button