Main

नीति शाह मधेश युनाइटेडको ब्रान्ड एम्बासडर

१ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। मिस नेपाल इन्टरनेशनल २०१७ विजेता हुन् नीतिले एम्बासडरको रूपमा क्लबसँग जोडिन पाउँदा उनले अत्यन्त खुशी र गर्व महसुस भएको बताएकी छन्। यससँगै क्लबले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button