Main

नेकपाको अपानि : मतदातालाई चुनाव चिह्न चिनाउने, कुशासनका सूचना संकलन गर्ने

नेपाली कम्युनिस्ट पार्टीले अपानि जारी गर्दै सामाजिक सञ्जाललगायत विभिन्न तरिकाबाट पार्टीको चुनाव चिह्न ‘तारा’ आम जनतालाई चिनाउन भनेको छ । साथै भ्रष्टाचार, कुशासन, अनियमितता, बेथितिका घटना, विवरण र तथ्यहरू संकलन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button