Main
नेकपा एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा शाह
११ चैत, बुटवल । नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले जानकारी दिए । यसैगरी उप–सचिवमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।