Main

रुखको पातमा भेटियो सुनको भण्डार !

क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरु भिराएको त हामीले देखेकै छौं । तर, के क्रिसमस ट्री जस्तै एक सुइपाते रुख अर्थात् स्प्रूसका तिखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? हालैको अध्ययनले नर्वे स्प्रूस नामक वनस्पतीका तिखा पातहरुमा सुक्ष्म कण (नानो पार्टिकल्स) का रुपमा सुन हुने तथ्यको खुलासा गरेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button