Main
नेताहरूलाई राष्ट्रपति पौडेलको सन्देश : गणतन्त्रलाई जनतासँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ
राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र बेथिति गणतन्त्रको शत्रु भएको बताउँदै नेताहरूलाई शासकीय चरित्र बदल्न प्रष्ट सन्देश दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।