Main
नेता कार्यकर्तालाई शेख हसिनाको सम्बोधन, भनिन्- युनुस सरकार वैध छैन
२७ चैत, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेतृ शेख हसिनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइन मार्फत सम्बोधन गरेकी छिन्। उक्त सम्बोधनमा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति आपत्ति जनाइन्। हाल शेख हसिना भारतमा छिन् । गत वर्ष बंगलादेशमा भएको उग्र छात्र आन्दोलनपछि उनी सन् २०२४ को अगस्ट महिनामा भारत…
– यस समाचारको श्रोत : Online Khabar हो ।